भुमी सुधार तथा सहकारी मन्त्रालयका प्रवक्ता तथा सहसचिव श्री गणेश भट्ट तथा उपसचिव श्री दामोदर वाग्ले संग, मालपोत को दरकायम गर्दा nva का प्रतिनिधिको अनिवार्य उपस्तिथि हुनुपर्ने तथा, मुल्यांकन सम्बन्धि सबै क्षेत्रका काम भ्यालुयर्सले मात्र गर्नुपर्ने लगायतका बिषयमा छलफलमा भयो।