News

news_banner
Dec-28-2024

गण्डकी प्रदेश कार्यसमिति निम्न बमोजिम निर्वाचित भएको छ

गण्डकी प्रदेश कार्यसमिति निम्न बमोजिम निर्वाचित भएको छ

नेपाल भ्यालुयर्स एशोसियसन गण्डकी प्रदेशको दोस्रो अधिवेशन ई. राजेन्द्र लिगल ज्युको सभापतित्वमा, प्रमुख अतिथिमा केन्द्रिय अध्यक्ष ई. ऋषि कोइराला ज्यु तथा विशेष अतिथि केन्द्रिय उपाध्यक्ष ई. मुक्ति पाण्डे साथै केन्द्रिय उपाध्यक्ष विकास वाग्ले ज्यूलगायत संस्थापक प्रदेश अध्यक्ष ई. बाबुराम बराल ज्यु, केन्द्रिय सल्लाहकार ई. देउकाजी गुरुङ लगायतको आतिथ्यतामा सुरु भएको थियो । उक्त अवसरमा केन्द्रबाट नव निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्दछौँ । गण्डकी प्रदेश कार्यसमिति निम्न बमोजिम निर्वाचित भएको छ; अध्यक्षः- ई. सुरेन्द्र गोदार निवर्तमान अध्यक्षः ई. राजेन्द्र लिगल उपाध्यक्षः ई. राजेश भट्टराई सचीवः ई. हरि प्रसाद अधिकारी सह-सचिवः ई. आनन्द सापकोटा कोषाध्यक्षः ई. गणेश कंडेल सदस्यहरु;- ई. सुरेन्द्र पाण्डे ई. कौशल चन्द्र जि.सी. ई. कृष्ण रिजाल ई. सन्तोष ओझा ई. सन्देश पराजुली ई. मनोज बराल ई. अनिश ढकाल संयोजकः- ई. अशोक पौडेल (तनहुँ, लमजुङ, गोर्खा) ई. अविनाश खत्री (कुश्मा, बाग्लुङ, बेनी) ई. प्रबिन श्रेष्ठ (स्याङ्जा, वालिङ, गल्याङ, भीरकोट)